• Wednesday 7th of October 2026

‘विवादित’ दृश्य नहटाएसम्म ‘घरज्वाइँ’ नचलाउन हललाई तमु धिंको पत्र


  • धनकुटा खबर
  • .

काठमाडौं । फिल्म ‘घरज्वाइँ’मा समावेश एक दृश्यलाई लिएर विवाद चर्किएको छ ।

यो विवाद चर्किंदै गर्दा पोखरास्थित गुरुङ समुदायको संस्था तमु धिं नेपालले स्थानीय एक हललाई पत्र लेख्दै अनिश्चितकालका लागि हल बन्द गरिदिन भन्दै चेतावनीसहितको पत्र लेखेको छ ।

संस्थाका अध्यक्ष हुम गुरुङले मिडटाउन सिनेमाजलाई पत्र लेख्दै फिल्ममा समावेश रोधिं शब्द नहटाएसम्म वा संशोधन नगरेसम्म गण्डकी प्रदेशमा कुनै पनि फिल्म प्रदर्शन हुन नदिने चेतावनी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖