• Saturday 28th of November 2026

धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ, यस्तो छ कारण


  • धनकुटा खबर
  • .

काठमाडौं । आफूलाई धार्मिक अभियान्ता दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको हो।

घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । प्रहरीका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको हो । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका हुन् ।

उनी धार्मिक भेषमा हिँड्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖