• Thursday 8th of October 2026

यसरी भयो युक्रेनी राजधानीमा रुसी ड्रोनको वर्षा


  • धनकुटा खबर
  • .

एजेन्सी । युक्रेनको राजधानी किइभमा रुसले ड्रोनको वर्षा गरेको छ । जर्मनीको विश्व च्यानल आरटीका अनुसार किइभमा जुलाई महिनामा भएको यो सातौं ड्रोन हमला हो ।

रुसले एक क्रूज मिसाइल र ८९ ड्रोन हमला गरेको युक्रेनी अधिकारीहरुले बताएको डिडब्लूले उल्लेख गरेको छ । तर, युक्रेनी वायु सेनाका अनुसार ड्रोन हमलामा परेर भएको मानवीय हताहतीको कुनै जानकारी भने सार्वजनिक भएको छैन ।

हालसालै रुसले टेक्टिकल आणविक हतियारबारेको तेस्रो ड्रिल जारी राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖