• Saturday 28th of November 2026

१५ वर्षदेखि बेपत्ता भएकी आमासँग छोराको पुनर्मिलन


  • धनकुटा खबर
  • .

काठमाडौ । वि.सं २०६५ सालमा श्रीमानको मृत्युपछि हराएकी महोत्तरीकाे मण्ड शिसुवा नगरपालिकाका लाल बाबु शाहकी श्रीमती दौलत देवी शाह १५ वर्षपछि फेला परेकी छन्।

उनी यही साउन १७ गते तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर-३, सुखौरा क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएकी हुन्।

दौलत देवीलाई साउन २१ गते उनका छोरा रोशन शाहको जिम्मा लगाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖