• Saturday 28th of November 2026

चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते


  • धनकुटा खबर
  • .

सदरमुकाम खलंगामा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।

महाकाली नगरपालिका -४ तिङकरखेडामा गएराति १२ बजे चक्कु प्रहारबाट २४ वर्षीय सराेजसिह धामी गम्भीर घाइते भएका छन् । पेटमा चक्कु प्रहारबाट धामीकाे आन्द्रा बाहिर निस्किएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

उनको जिल्ला अस्पतालमा उपचारमा हुन नसकेपछि थप उपचारकाे लागि डडेलधुरा रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖