• Thursday 8th of October 2026

प्रधानमन्त्री ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न जाने


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न जाने भएका छन् ।

उपाधिका लागि नेपाल र भारतबीच आज दिउँसो सवा ४ बजे खेल सुरु हुनेछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।

नेपाल इरानसँग लिगचरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖