• Saturday 28th of November 2026

आइतबार विद्युत्त अवरुद्ध हुने


  • धनकुटा खबर
  • .

चितवन । भरतपुरका केहिक्षेत्रमा आइतबार विद्युत्त अवरुद्ध हुने भएको छ ।

११ केभी प्रशारण लाइनको स्तरोन्नती कार्यको लागि विहान १० वजेदेखि अपरान्ह ४ वजेसम्म बिद्युत्त आपूर्ती बन्द हुने नेपाल बिद्युत्त प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

केन्द्रको सूचना अनुसार आइतबार विहान भरतपुरको धारेचोकदेखि पूर्व शरदपुर स्कुलतर्फ र वडा नं. ९ को कार्यालय तथा आसपासका क्षेत्रहरुमा विद्युत्त अवरुद्ध हुनेछ ।

निर्धारित समयभन्दा अगावै काम सकिएमा छिटो लाइन चालुहुनसक्ने समेत वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖