• Saturday 28th of November 2026

भत्कियो गगनसिंह दरबारको ३० फिटे पर्खाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ उपत्यकामा भइरहेको वर्षाका कारण गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो ।

सोमवार बिहान करिब ७ः५५ बजे भूक्षयसँगै पर्खाल भत्केको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖