• Saturday 28th of November 2026

गोदावरीमा एक बालकको शव फेला


  • धनकुटा खबर
  • .

धनगढी: कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ ।

गोदावरी नगरपालिका – ४ बसन्तपुरका १० वर्षीय बालक सुनील साउँदको सोमबार साँझ शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बालकको शव घरभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताए ।

उनले घटनाको अनुसन्धान भइरहेको बताउँदै शव परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖