• Saturday 28th of November 2026

बस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटरमा सवार एक बिद्यार्थीको घटनास्थलमै मृत्यु


  • धनकुटा खबर
  • .

नेपालगन्जको पुष्पलाल चोकमा बस र स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटरमा सवार एकजना बिद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

स्कुटर चालक बिद्यार्थी घाइते भएका छन् । घाइतेको नर्सिङहोममा उपचार भइरहेको छ ।

उनीहरू स्प्रिङडेलका बिधार्थी भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖