• Saturday 28th of November 2026

बोलेरो पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु, ७ घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । सिन्धुलीमा बोलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् ।

तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका-२ चियाबारीमा दुर्घटना भएको हो ।

घाइतेलाई उद्धार गरेर सिन्धुली अस्पताल ल्याउने तयारी गरिएको छ । बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा पर्दा विपी राजमार्ग अवरुद्ध भएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖