• Saturday 28th of November 2026

फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक बागमतीमा बेपत्ता, खोजी जारी


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ २ । फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक बागमती नदीमा बेपत्ता भएका छन्।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका१ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन्।

उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुलेको छैन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖