दैलेखस्थित लोहोरे खोलाले जलसतह सतर्कता तह पार गरेको छ । लोहोरे खोला तल्लोढुंगेश्चर जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।