• Saturday 28th of November 2026

काठमाडौंको बलम्बुमा शंकास्पद वस्तु फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ ।

चन्द्रागिरि नगरपालिका-१२, बलम्बु स्कुल नजिकैको घरअगाडि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली पुगिसकेको छ भने डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖