• Saturday 28th of November 2026

तनहुँ बस दुर्घटना अपडेट: ११ जना बेपत्ता, १४ जना अचेत


  • धनकुटा खबर
  • .

काठमाडौँ । तनहुँमा शुक्रबार बिहान भएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ११ जना बेपत्ता भएका छन् ।

बस सडकमा मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।

१४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖