• Saturday 28th of November 2026

सहकारीबाट एक लाख २८ हजार चोरी


  • धनकुटा खबर
  • .

काठमाडौं- भीमसेन थापा गाउँपालिका–१ मसेलको विन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्थाबाट एक लाख २८ हजार तीन सय ३५ रुपैयाँ चोरी भएको छ ।

शनिबार राति सहकारीबाट रकम चोरी भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । ‘इन्ट्री’ गर्न बाँकी रहेको ऋण असुली र दैनिक बचतको रकम चोरी भएको सहकारीकी अध्यक्ष विनु वाग्लेले बताइन् ।

यस विषयम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖