• Saturday 28th of November 2026

एक युवतीसँग प्रेममा रहेका युवक मृत अवस्थामा भेटिए


  • धनकुटा खबर
  • .

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पाका एक किशोर कृष्ण बहादुर खड्का मृत भेटिएका छन ।

एक युवतीसँग प्रेममा रहेको र उनले धोका दिएपछि खडकाले आत्महत्या गरेको स्थानीयले बताएका छन् ।

उनी २ दिन अघि बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा घर भित्र झुण्डिएको आवस्थामा फेला परेका र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖