• Saturday 28th of November 2026

बोइलर कुखुराका कारण केटाको लिंग नै बढ्दैन, केटीमा पिरियड नै हुन्न !


  • धनकुटा खबर
  • .

काठमाडौं । एक अनुशन्धानले बोइलर कुखुराको मासु सेवनले मानिसमा ”एलजीबीटीक्यू” बढिरहेको दाबी गरेको छ ।

अरु कुनैपनि प्राणि पन्छी कि त भाले हुन्छ ! कि पोथी ! तर बोइलर कुखुरालाई हर्मोन नष्ट हुने रसाइन दिएर तयार पारिन्छ ।

उक्त रसाइनले मानिसको प्रजनन प्रणालीमा असर गरिरहेको छ, एक आयुर्वेदिक विज्ञले दाबी गरेका हुन् ।

आचार्य मनिष जी नामले परिचित उक्त विज्ञले बोइलर कुखुराको मासु र अण्डा सेवनले केही बर्षअघि किशोर बनिसकेको केटाको लिङ्ग नै नबढेको, केटी १८ बर्षकी भइसकेपनि पिरियड नै सुरु नभएको पाएको दाबी सहित यो तथ्यमा दाबी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖