• Saturday 28th of November 2026

स्कुलबाट हराएका बालक भेटिए


  • धनकुटा खबर
  • .

चितवन– भरतपुरको सनराइज स्कुलबाट हराएका बालक फेला परेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले बालक भेटिएको जनाएको छ ।

चितवनका प्रहरी प्रबत्ता भेषराज रिजालले बालक फेला परेको बताए ।

होस्टेलबाट हराएको भनिएका बालक भेटिएका छन्,रिजालले भने- “घटनाको बारेमा हामीले थप अनुसन्धान गर्दैछौ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖