• Sunday 29th of November 2026

संकट कम गर्न संकटा मन्दिरमा भक्तजनहरूको भिड


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौँको संकटा मन्दिरमा शनिबार पूजाआजा गर्नाले सम्पूर्ण दुःख, कष्ट, पीर, दुर्घटनाको जोखिम र अन्य संकटहरू कम हुने जनविश्वास छ ।

यही जनविश्वासका कारण प्रत्येक हप्ताको शनिबार यहाँ शनिदेवताको पूजा गर्न भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖