• Saturday 28th of November 2026

सुन्दरहरैचामा २ बालिका मृत अवस्थामा भेटिए पछि फरार रहेकी अन्जना पौडेल जीउँदै रहेको खुलासा


  • धनकुटा खबर
  • .

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा घारी भित्र धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आयिका कार्की र १ वर्षीया अर्पणा कार्की मृत अवस्थामा फेला परेका थिए ।

घटना पछि फरार रहेकी आमा अन्जना पौडेल कार्की बिर्तामोड स्थित रोड नं ५ मा रहेको सिटि सेन्टर स्थित एक घरमा बास माग्दै गरेको उक्त घर धनीले सुन्दरहरैचा अपडेटलाई जानकारी गराएका छन्।

उक्त फरार अन्जना बास माग्दै गर्दा नदिएपछी मुख छोपेर हिडेको सीता पोख्रेलले सुन्दरहरैचा अपडेटको समाचार देखेपछि हामीलाई जानकारी गराएका हुन्।-सुन्दरहरैचा अपडेट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖