• Saturday 28th of November 2026

तीजकै दिन ह्वात्तै बढ्यो सुन, तोलाको कति ?


  • धनकुटा खबर
  • .

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य पुनः उकालो लागेको छ ।

बिहीबार एक लाख ५२ हजारमा कारोबार भएको सुनको भाउ आज शुक्रबार बढेर प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖