हेर्ने कथाका प्रकाश तामाङ्लाई सुझाव दिंदै सचिन परियारका बुवाले भने : प्रकाश जी तपाइलाई भेट्ने र अन्तर्वार्ता लिने भन्दै धेरै Youtuber हरु आउलान जोगिनुहोला ।
उनीहरुले तपाईको पिडा बेचेर पैसा कमाउने हुन्, तपाइलाई दिदैंनन् । हामीलाई जस्तै मागेर खाने हो भन्ने बनाइदिन्छन् ।
तपाइलाई त भोलिपल्टबाट के खाने, कहाँबाट ल्याएर खाने स्थितिमा पुर्याउंछन् ।
