• Saturday 28th of November 2026

भूइँ छाडेको आठ मिनेटमै श्री एयरलाइन्सको जहाजमा चक्काको स्टेयरिङ लक भएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ २४ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

आज बिहान ७ बजेको उक्त जहाज भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो ।

चक्काको स्टेयरिङ लक भएपछि जहाज विमानस्थलमै फर्काइएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖