• Saturday 28th of November 2026

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ सामान्य वृद्धि भएको छ । उक्त दिन सुन प्रतितोला १०० रुपैंयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँका कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार छापावाला सुन मूल्य प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖