• Saturday 28th of November 2026

होटलमा यौनधन्दा, मालिकसहित युवायुवती समातिए


  • धनकुटा खबर
  • .

धनगढी: कैलालीको अत्तरियास्थित एक होटलमा यौनधन्दा हुने गरेको पाइएको हो। जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ स्थित दार्चुला सोहन होटलमा धन्दा हुने गरेको पाइएको हो।

आजमात्रै मालाखेती प्रहरीको टोलीले उक्त होटलबाट होटल संचालकसहित १ महिला र २ पुरुष गरी जम्मा ३ जनालाई पक्राउ गरेको छ।

सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖