• Tuesday 6th of October 2026

खतरनाक हुनसक्छ एल्युमिनियम फोइलको प्रयोग !


  • धनकुटा खबर
  • .

स्कुल, अफिस वा पिकनिक जाँदा लामो समयसम्म खानेकुरा तातै राख्न एल्युमिनियम फोइल प्रयोग गरिन्छ ।

यसले खानालाई सुरक्षित तथा तातो राख्छ तर यसले स्वास्थ्यमा पार्ने असरका बारेमा भने धेरैजसो मानिस अनभिज्ञ छन् ।

एक अनुसन्धान अनुसार तातो खाना राख्दा फोइलमा भएको तत्व खानामा मिल्न थाल्छ र त्यसले शरीरमा नोक्सान पुर्‍याउँछ । यसको असर सबैभन्दा पहिले पाचनतन्त्रमा पर्छ र पछि अन्य समस्या पनि देखिन थाल्छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖