• Saturday 28th of November 2026

चितवनको सिमतालमा यसरी त्रिशुलीमा खस्यो चालकसहित ट्रक


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ ३० । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ ।

ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए ।

घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖