• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंको घरमा सादा पोसाकको प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौँ —मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरी खटिएको छ । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनको निवासमा बुधबार साँझ सादा पोसाकको प्रहरी परिचालन गरिएको हो ।

उनलाई काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेको छ । साँझ प्रसाईंले केही सञ्चारकर्मीसँग कुरा गर्दै आफूले अदालतको आदेशलाई सम्मान गर्ने बताएका छन् ।

जिल्ला अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖