• Saturday 28th of November 2026

डडेल्धुराका जोगी मृत भेटिए


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरमा एक जना मृत अवस्थामा भेटिएका छन् ।

बेदकोट नगरपालिका वडा नम्बर ३ भम्कास्थित भित्रि सडक खण्डको छेउमा डडेलधुराको आलीताल गाउँपालिका वडा नम्बर ७ घर भएका ४१ वर्षीय जोगी महरा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी बेदकोट नगरपालिकामा बसोबास गर्दै आएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖