• Sunday 29th of November 2026

काठमाडौं आसपास भएर भुकम्प


  • धनकुटा खबर
  • .

आज साँझपस काठमाडौं आसपास भएर भुकम्प गएकोे छ ।

धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

३.८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖