बाँकेको कोहलपुर नगरपालिका वडा नं ८ पिपरीमा रक्सीले मात्तिएका एक पुरुषले आफ्नै बुवालाई कुटेर हत्या गरेका छन् । कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षे नैनसिंह क्षेत्रीलाई उनकै छोरा ४७ वर्षीय दिपबहादुर क्षेत्रीले दाउराले हानेर हत्या गरेका हुन् ।