• Saturday 28th of November 2026

नख्खु खोलाले बगायो बालकसहित चारजनालाई


  • धनकुटा खबर
  • .

नक्खु खोलाले चार जनालाई बगाएको छ।

शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटस्थित कान्तिपुर कोलोनीमा चारजना व्यक्तिलाई खोलाले बगाएको हो सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार एकजना महिला, दुई जना पुरुष र एक जना बालकलाई खोलाले बगाएको हो।

उनीहरूको खोजी भइरहेको डिएसपी थापाले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖