• Monday 5th of October 2026

सर्जन डा स्वेता जयसवालको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं- डा स्वेता जयसवालको मृत्यु भएको छ। उनको शुक्रबार मृत्यु भएको नेपाल चिकित्सक संघले जनाएको छ।

डा जयसवाल बी एन्ड बी अस्पतालमा कार्यरत थिइन् । उनी प्लास्टिक एन्ड रिकन्ट्रक्सन माइक्रो सर्जन रुपमा कार्यरत थिइन् ।

चिकित्सक संघकी आजीवन सदस्य रहेकी डा जयसवालको निधले नेपाली चिकित्सा जगतले अपुरणीय क्षति बेहोरेको संघले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖