काठमाडौं । सानेपाको एक विद्युतीय पोलमा आगलागी भएको छ। बल्खु खोला नजिकै रहेको पोलमा शनिबार राति सवा ८ बजे विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग बल्खुका प्रहरी हवल्दार रेमन्त गिरीका अनुसार आगो अझै निभिसकेको छैन।