• Saturday 28th of November 2026

सम्पर्कविहिन भनिएको पाल्पाको अगाहाखोलाबाट छुटेको बस महादेववेशीमा भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौं। पाल्पा अगाहाखोलादेखि काठमाडौंका लागि शुक्रबार छुटेको बस धादिङको महादेववेशीमा रहेको पाइएको छ ।

बसधनी विमल अर्यालले शुक्रबार राति छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको बताएका थिए ।

तर उक्त बस आइतबार दिउँसो महादेववेशीमा रहेको अगाहाखोलाका बासिन्दा होमनाथ भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖