• Saturday 28th of November 2026

काठमाडौ जांदै गरेको बस गैँडाकोटमा दुर्घटना


  • धनकुटा खबर
  • .

गैँडाकोट : बर्दियाबाट काठमान्डौ जादै गरेको नाइटबस गैँडाकोटमा दुर्घटनामा परेको छ ।

बर्दिया बाट काठमाण्डौ तर्फ जादै गरेको भे १ ख ३६७५ नं.को बस गैँडाकोट नगरपालिका वडा नं. १० सिस्ने स्थित सडकमा पल्टदा २ जना घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।बसमा ८ जना यात्रु सवार रहेका थिए ।

विहान २ वजे चालकले नियन्त्रण गुमाउन पुग्दा सो बस दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖