• Saturday 28th of November 2026

भ्यान दुर्घटना हुदा चार जना घाइते


  • धनकुटा खबर
  • .

कञ्चनपुर । कञ्चनपुरमा विंगर (भ्यान) दुर्घटना भएको छ।

शनिवार शुक्लाफाँटा नगरपालिका–५, वनसमितिनजिक पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२००१ ज ०४९१ नम्बरको यात्रुवाहक भ्यान ९विंगर० दुर्घटना भएको हो।

कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको विंगर तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भ्यानमा १० जना सवार थिए। तीमध्ये चार यात्रु सामान्य घाइते भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖