• Saturday 28th of November 2026

चुप्पिडनको निधन


  • धनकुटा खबर
  • .

काठमाडौ । “चुप्पी डन”को रूपमा परिचय बनाएका उर्लाबारीका कलाकार यज्ञबहादुर कटुवालको निधन भएको छ ।

उनलाई केहीदिन अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछि थप उपचारका लागि बिराटनगर लगिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖