काठमाडौ । काठमाडौंबाट भोजपुर जादै गरेको बस दुर्घटना भएको छ । दुर्घटना मदन भण्डारी राजमार्ग सिन्धुलीमा भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमा मृत्यु भएको छ । बिस्तृत विवरण आउन बांकी छ ।