• Saturday 28th of November 2026

सिन्धुली दुर्घटनामा ज्यान गुमाउने अर्का यात्रु खोटाङका


  • धनकुटा खबर
  • .

सिन्धुलीमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउने अर्का यात्रु खोटाङका भएको खुलेको छ।

काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ गइरहेको बस सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ स्थित द्वारखोला पुलस्थित मदनभण्डारी राजमार्गमा दुर्घटना भएको थियो।

दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो।

मृतक मध्ये एक जना भोजपुरको हतुवागढी गाउँपालिका १ का २६ वर्षीय बुद्धिमान तामाङ रहेको खुलेको थियो। तर अर्का युवकको पहिचान हुन सकेको थिएन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖