काठमाडौ । उदयपुरमा सवारी दुर्घटना भएको छ । काठमाण्डौबाट धरान आउँदै गरेको सार्वजनिक बस उदयपुरमा अनियन्त्रित भएर दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।