• Saturday 28th of November 2026

नुवाकोटमा बस दुर्घटना


  • धनकुटा खबर
  • .

नुनाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० को गैरीखर्कमा यात्रुवाहक बस दुर्घटना भएको छ।

दुर्घटनामा बसका चालक सामान्य घाइते भएका छन्।

बसमा चालक बाहेक अन्य यात्रु नरहेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖