• Sunday 29th of November 2026

मृतक चन्द्रबहादुरको टाउको सेफ्टी ट्याङ्कीमा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ असोज । बाँकेको कोहलपुरका चन्द्रबहादुर कामीको छाउको सेफ्टी ट्याङ्कीमा फेला परेको छ ।

कोहलपुर नगरपालिका –८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितलनगरमा गत शनिबार राति उनको शव टाउको काटिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले खोज तलाशको क्रममा घटनास्थलबाट करिब पाँच सय मिटर पूर्वउत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङ्कीमा टाउको फेला परेको हो ।

घटना पश्चात शंकाको घेरामा रहेका अनिल परियारको बहिनी नाता पर्ने सुनिताको घरको ट्वाइलेटको सेफ्टी ट्याङकीमा मृतक कामीको टाउको फेला परेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖