• Saturday 28th of November 2026

नाउँ बेचेर बनेको रहरको के काम ? आफ्नो भाउ नै नभए पछि…


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौका मेयर बालेन शाह लेख्छम् –

गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,

मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।

Screenshot

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖