• Wednesday 7th of October 2026

अमेरिकाविरुद्ध नेपालको पाँचौं विकेट पतन


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भएका हुन्।

उनलाई अमेरिकाका जसदीप सिंहले आउट गरेका हुन्। यसअघि रोहित कुमार पौडेल १८, गुल्शन झा १९, अनिल साह २५ र आसिफ शेख १ रनमा आउट भए ।

१९ ओभरमा नेपालले ५ विकेटको क्षतिमा १५७ रन बनाएको छ।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖