• Tuesday 6th of October 2026

नेपाललाई अमेरिकाले दियो १५७ रनको लक्ष्य, सोमपालले लिए ३ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । टी २० सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई रनको लक्ष्य दिएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा अमेरिकाले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८ र मिलिन्द कुमारले ४३ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए।

टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖