• Tuesday 6th of October 2026

अमेरिकाविरुद्ध नेपाललाई पहिलो झट्का


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका अनिल साह १३ रनमा आउट भएका हुन्।

उनलाई अमेरिकाका जसदीप सिंहले आउट गरेका हुन्। नेपालले ४.१ ओभरमा १ विकेटको क्षतिमा ३३ रन बनाएको छ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖