• Tuesday 6th of October 2026

एएफसी यू-१७ एसिया कपको छनोट प्रतियोगिताबाट बाहिरियो नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । एएफसी १७ वर्षमुनिको एशियन कप छनोट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।

गएराति कतारमा भएको खेलमा नेपाल घरेलु टोली कतारसँग ५–० ले पराजित भएको हो। हारसँगै नेपाल छनोटबाटै बाहिरिएको हो ।

पहिलो खेलमा पनि नेपाल जापानसँग फराकिलो अन्तरले पराजित भएको थियो । नेपाल लगातार दुई खेलमा पराजित भएपछि एक खेल अगावै प्रतियोगिताबाट बाहिनरन पुगेको हो ।

योसँगै नेपाल अर्को वर्ष साउदी अरबमा हुने एएफसी १७ वर्षमुनिको एसियन कपमा छनोट हुन असफल भएको छ ।

नेपालले आफ्नो अन्तिम खेल आइतबार राति मंगोलियासँग खेल्ने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖