• Sunday 29th of November 2026

चोरी भएको ट्याक्टर यसरी टुक्रा टुक्रा अवस्थामा फेला परेपछि…


  • धनकुटा खबर
  • .

हिजो चोरी भएको ट्याक्टर टुक्रा टुक्रा अवस्थामा फेला परेको छ ।

प्रतापपुर गाउँपालिका वार्ड नं ०२ गोपीगन्जबाट चोरी भएको लु ३ त ७०३३ नम्बरको हरियो रंगको ट्याक्टर आज रामग्राम ९ करमैनीमा ( विद्यालयको पछाडि) ट्याक्टरको सबै पार्ट टुक्रा टुक्रा अवस्थामा फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖